सम्पादकीय
महिला हिंसा अन्त्यका लागि अहिले मुलुकभर पुनः १६ दिने महिला हिंसा विरुद्धको अभियान संचालन भैरहेको छ । विभिन्न क्षेत्र , तह तप्का लगायतका व्यक्तिहरुले १६ दिने अभियानलाई औपचारिक वा अनौपचारिक रुपमा स्वीकार गरिरहेका छन् ।...
पुरा पढ्नुहोसशिक्षा मानिसका लागि नभै नहुने महत्वपुर्ण शक्ति हो । अज्ञानताका कारण समाजमा हुने विभिन्न खाले अपराधहरुको न्यूनिकरणका लागि पनि सामाजिक रुपमा सवै शिक्षित हुनुपर्ने देखिन्छ । अँझै पनि पुरातनवादी सोच र सँस्कृतिहरु हाम्रो समाजमा जगडीएर...
पुरा पढ्नुहोसछिमेकी जिल्ला सुर्खेतले सुर्खेतको पहिचानका लागि हरेक बर्ष विभिन्न प्रकृतिका महोत्सवहरु संचालन गर्दै आएको छ । कहिले कला महोत्सव, कहिले सँस्कृतिक महोत्सव, कहिले कवी महोत्सव यस्ता विभिन्न महोत्सव गर्दै सुर्खेतले पहिचान बनाईरहेका बेला दैलेखमा भने...
पुरा पढ्नुहोससवैकुराको दिगो समाधान र योजनाबद्ध बिकास गर्न सक्ने हो भने मुलुकको भाग्य र भविष्य निर्माणमा त्यती धेरै समस्या उत्पन्न नहुने देखिन्छ । मुलुकका विभिन्न काल खण्डहरु र त्यसबाट उत्पन्न परिस्थितीलाई समेत सामान्यकरण गरेर मुलुकको बिकास...
पुरा पढ्नुहोसपछिल्ला बर्षहरुमा अनियमितता र भ्रष्टाचारका विभिन्न समाचारहरु प्रकाशसन र प्रसारण मात्र भएका छैनन् कतिपयले गोप्य त कतिपयको खामवन्दिमा पठाएका उजुरीहरुको छानवीन गर्न यतीवेला अख्तियार दुरुपयोग अनुसंन्धान आयोगलाई भ्याई नभ्याई भएको छ । भ्रष्टाचार...
पुरा पढ्नुहोसमुलुकमा संविधान सभाको दोस्रो चुनाव सम्पन्न भएको छ । यतीवेला मुलुकले अव नयाँ शान्ति र संविधानका विषयमा कुनै नयाँ ढंगले वकालत अगाडी बढाउँदै जनताका सवैखाले अधिकारहरु सुनिश्चित गर्न अगाडी बढ्ने आशा पलाएको नेपाली जनताहरुको...
पुरा पढ्नुहोसदैलेखमा भित्र – भित्र भुषको आगोझै सल्किएको एचआईभि संक्रमणले पछिल्ला दिनहरुमा जिल्लाभरनै प्रभाव बढेको देखिएको छ । कामको खोजीमा भारत गएका, असुरक्षीत यौन सम्र्पक, लगायतका विभिन्न माध्यामहरुबाट जिल्लामा संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले...
पुरा पढ्नुहोसदोस्रो संविधानसभाको निर्वाचनको प्रत्यक्ष र समानुपातीकको नतिजा सार्वजनिक भइसकेको छ । यस्तो नतिजा आउला भनेर कसैले कल्पना गरेको थिएन । स्वयं नेपाली कांग्रेस नेकपा एमालेका नेताहरूले पनि यस्तो नतिजाको कल्पना गरेका थिएनन् होला ।...
पुरा पढ्नुहोससंविधान सभाको दोस्रो निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएकोमा विदेशी नियोगहरुले खुसी व्यक्त गरेका छन् । संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसले पहिलो स्थान हात पार्न सफल भएका छन्...
पुरा पढ्नुहोससंबिधन सभाको दोस्रो निर्बाचन पछि दलहरुको आकार फेरिएसंगै अहिलेकै राष्ट्रपतिलाई नै कायम राख्ने वा नयाँ राष्ट्रपति चुन्ने भन्ने बिषयमा बहस सुरु भएको छ । विशेष गरि सवैभन्दा ठुलो दल बनेको काङग्रेस र दोस्रो दल...
पुरा पढ्नुहोस